Embark on Your EPS Journey
Start your EPS journey today and take your first step towards mastering the Korean language. Prepare with confidence and excel in the EPS Korea online language exam right here in Nepal.
READ MOREनेपालबाट कोरियामा MoU मार्फत सन् २००८ देखि EPS अदक्ष कामदार प्रवेश गराउन शुरु गरिएको हो। यसको लागि भाषा परिक्षा पास गर्नुपर्ने हुन्छ भने EPSबाट कोरिया जान कुनैपनि शैक्षिक योग्यता आवश्यक पर्दैन। यस प्रणालीमा कुनैपनि घुस-पैठ बिना नै कामदार भाषा परिक्षा पास भएर कोरिया प्रवेश गर्ने भएकोले यसलाई पारदर्शी प्रणाली पनि भन्ने गरिन्छ। हाल EPS मार्फत कोरियामा काम गर्ने नेपाली कामदार ८० हजारको हाराहारीमा छन्। यसै कुरालाई मध्यनजर गर्दै कोरियन भाषा प्रशिक्षक तथा यस कम्पनीका Founder कमल गौतमले कोरिया जान इच्छुक व्यक्तिहरुलाई 'KEY HANA' मार्फत गुणस्तरीय कोरियन भाषा सिकाउने उद्देश्यले कम्पनी खडा गर्नु भएको हो। यस कम्पनीको नाम ‘एक साँचो’ भने जस्तै यहाँहरुको कोरिया जाने सपना यहि साँचोले खोलियोस भन्ने अपेक्षा गर्दछौं ।
Read More
Experiences
Years Of
Get your hands on our Korean language books and take the first step towards fluency.
Discover More